सबै प्राणीहरूले आमाद्वारा जीवन प्राप्त गर्छन् ।
जतिसुकै सानो र नगण्य प्राणी भए पनि आमामा समर्पणयुक्त मातृ-प्रेम हुन्छ,
जसले बच्चाको निम्ति आफ्नो जीवनसमेत बलिदान गर्न प्रेरित गर्छ ।
परमेश्वरले सबै प्राणीहरूलाई किन आमाद्वारा जीवन पाउने गराउनुभएको होला ?
अनि नगण्य साना प्राणीहरूका आमाहरूमा समेत किन मातृ-प्रेम भएको होला ?
सबै थोकहरू आफ्नो इच्छाबमोजिम सृष्टि गर्नुभएका परमेश्वरले
यो पृथ्वीमा जीवन जन्मने सिद्धान्त र माता परमेश्वरको महान् चरित्रद्वारा
अनन्त जीवन पाउने बाटो हामीलाई देखाइदिनुभएको छ ।
सबै जीवित प्राणीहरू आफ्नी आमाबाट पाएको आयुजति मात्र बाँच्न सक्छन् ।
त्यसैले हामीले आत्मिक माताद्वारा अनन्त जीवन प्राप्त गर्न सक्छौं ।
किनभने अनन्त जीवन लिनुभएकी माता परमेश्वरले मात्र
हामीलाई अनन्त जीवन दिन सक्नुहुन्छ ।
वर्तमान युगमा अनन्त जीवन पाउनको निम्ति
हामीहरू माता परमेश्वरका सन्तान बन्नुपर्छ ।
यहाँहरू माता परमेश्वरलाई विश्वास गर्ने
परमेश्वरको मण्डलीमा आउनुहोस् !
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति