सुरुको मण्डली र प्रेरितहरूले आइतबारको सेवा र क्रिसमस मानेनन् ।
परमेश्वरले मानव-जातिको निम्ति पाप-क्षमा पाएर स्वर्ग-राज्य
प्रवेश गर्न सक्ने तरिका बाइबलमा अभिलेख गरिदिनुभएको छ ।
“बाइबलका वचनहरूमा कदापि थपघट नगर्नू” भनेर
उहाँले बारम्बार जोड दिनुभएको छ ।
हिजोआज संसारका मण्डलीहरूले पिता परमेश्वरलाई मात्र
विश्वास गर्छन्, तर माता परमेश्वरलाई विश्वास गर्दैनन् ।
यद्यपि परमेश्वरले सन्तानलाई प्रतिज्ञा गर्नुभएको
“अनन्त जीवन” दिनुहुने व्यक्ति नै माता परमेश्वर हुनुहुन्छ ।
परमेश्वरले उहाँको इच्छाअनुसार सृष्टि गर्नुभएका
स्त्री र पुरुषद्वारा, र वैज्ञानिकहरूले पत्ता लगाएको
‘माइटोकोन्ड्रिया’द्वारा माता परमेश्वरको विषयमा
गवाही दिनुभएको छ ।
यस पुस्तकको अगमवाणीका वचन सुन्ने हरेक मानिसलाई
म चेताउनी दिन्छु : “यदि कसैले तिनमा थप्यो भने यस पुस्तकमा
लेखिएका विपत्तिहरू परमेश्वरले त्यसमाथि थपिदिनुहुनेछ ।
अनि कसैले यस अगमवाणीको पुस्तकका वचनबाट
केही घटायो भने, यस पुस्तकमा लेखिएका जीवनको वृक्ष
र पवित्र सहरबाट त्यसले पाउने हिस्सा
परमेश्वरले त्यसबाट खोस्नुहुनेछ ।”
प्रकाश २२:१८-१९
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति