प्रोटिनयुक्त शरीरमा जीवितै जन्मिने मानिसको सम्भावनाचाहिँ
लगातार ४० पटक चिट्ठाको प्रथम पुरस्कार जित्नुभन्दा पनि न्यून हुन्छ ।
अनन्त जीवन प्राप्त गर्न चाहने मानिसले परमेश्वरको वचनमा थपघट गर्नुहुँदैन भनेर
परमेश्वरले बाइबलमा अचूक वचन दिनुभएको छ ।
येशूज्यू र सुरुको मण्डलीका प्रेरितहरूले पालन गरेका सबै नियमहरू
परमेश्वरको मण्डलीमा सुरक्षित छन् ।
प्रेरित पावल र यूहन्नाले
“निश्चय नै, माता परमेश्वर हुनुहुन्छ” भनेका छन्,
अनि आत्मिक हव्वा हुनुभएकी माता परमेश्वरले
मानव-जातिलाई अनन्त जीवन दिनुहुनेछ भनेर पनि बोध गराएका छन् ।
यस पुस्तकको अगमवाणीका वचन सुन्ने
हरेक मानिसलाई म चेताउनी दिन्छु:
यदि कसैले तिनमा थप्यो भने यस पुस्तकमा लेखिएका विपत्तिहरू
परमेश्वरले त्यसमाथि थपिदिनुहुनेछ ।
अनि कसैले यस अगमवाणीको पुस्तकका वचनबाट केही घटायो भने,
यस पुस्तकमा लेखिएका जीवनको वृक्ष र पवित्र सहरबाट
त्यसले पाउने हिस्सा परमेश्वरले त्यसबाट खोस्नुहुनेछ ।
प्रकाश २२:१८-१९
अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा,
हाम्रै प्रतिरूपमा बनाऔं । …”
यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो ।
परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो ।
नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।
उत्पत्ति १:२६-२७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति