विश्वासको जीवनमा व्यक्तिगत अवस्था र वातावरण लगातार परिवर्तन हुन्छ ।
तसर्थ परमेश्वरमा विश्वास गर्ने सन्तहरूले जस्तोसुकै अवस्थामा पनि
ढलपल नभईकन विश्वासको बाटोमा लगातार हिँड्न प्रयत्न गर्नुपर्छ ।
(कुनै पत्तो नपाईकन समुद्री किनारबाट ट्यूबमा टाढासम्म
बगाइलगिएका मानिसको कथा)
यदि कसैले अरू सिद्धान्त सिकाउँछ र हाम्रा प्रभु येशू ख्रीष्टको उचित वचन र ईश्वरभक्तिअनुसारको शिक्षासँग सहमत हुँदैन भने, त्यो घमण्डले फुलेको हुन्छ, र त्यसले केही जानेको हुँदैन । त्यसले व्यर्थको वाद-विवाद गर्छ, र एक-एक शब्द लिएर झगडा गर्न खोजिहिँड्छ । यी कुराहरूले डाह, कलह, बदनामी र खराब शङ्काहरू उत्पन्न गराउँछन्, र बुद्धि भ्रष्ट भएका र सत्यताबाट अलग भएका मानिसहरूका माझमा कचिङ्गल उठाउँछन् ... १ तिमोथी ६:३-५
परमेश्वरको वचनको सामु आफ्नो अनुभवलाई अगि सार्दाखेरि
हामीहरू परमेश्वरप्रति अनाज्ञाकारी बन्न पुग्छौं ।
अनाज्ञाकारिताको परिणाम परमेश्वरको क्रोध र
दण्ड हो भनेर बाइबलमा लेखिएको छ ।
त्यसकारण परमेश्वरको मण्डलीका सन्तहरूका निम्ति
परमेश्वरलाई कति लामो समयसम्म विश्वास गऱ्यो भन्ने कुरा
महत्त्वपूर्ण होइनकि अहिलेसम्म परमेश्वरको वचनमा
कतिको आज्ञाकारी भयो भन्ने कुराचाहिँ महत्त्वपूर्ण छ ।
आज्ञाकारिताको मापदण्ड केवल बाइबलमा छ ।
त्यसैले सधैँ पिता र माता परमेश्वरको वचनमा ध्यान दिनुपर्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति