कनान देश १० दिनमा पुग्न सकिने भए पनि परमेश्वरले इस्राएलीहरूलाई उजाड-स्थानमा
४० वर्ष हिँड्ने गराउनुभयो, यरीहो सहरको वरिपरि दिनमा एक पटक गरी ६ दिनसम्म घुमेर
सातौँ दिनमा ठूलो सोरले कराउन लगाउनुभयो, गिदोनलाई ३०० जना मानिसहरू साथमा लिएर
१,३५,००० जना शत्रुहरूको विरुद्धमा युद्ध गर्न लगाउनुभयो ।
परमेश्वरको मण्डलीका सन्तहरू, सबै कुराहरूलाई तेस्रो आयामिक संसारको दृष्टिकोणले नभएर,
पाँचौँ आयामिक संसारको दृष्टिकोणबाट हेर्नुहुने आन साङ होङज्यू र माता परमेश्वरको वचनलाई
मूल्यवान् ठान्दै विश्वासको बाटो हिँड्दछन् ।
“अनि मैले हेरें, र सियोन डाँडामा थुमा खडा हुनुभएको मैले देखें । उहाँको साथमा एक लाख चवालीस हजार थिए, जसका निधारमा उहाँको नाउँ र उहाँका पिताको नाउँ लेखिएका थिए । ... तिनीहरू स्त्रीसँग लसपस भएका थिएनन्, र आफूलाई चोखो राखेका थिए । थुमा जता-जता जानुहुन्छ उहाँको पछिपछि लाग्नेहरू यिनीहरू नै हुन् ।” [प्रकाश १४:१-४]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति