यस पृथ्वीका सम्पूर्ण मानव-जातिचाहिँ भोलि के हुन्छ भन्ने
थाहा नभएका आत्मिक रूपमा मृत्युदण्डको फैसला सुनाइएकाहरू हुन् ।
डाक्टरले आकस्मिक अवस्थाका बिरामीलाई एक महिनापछि होइनकि
तर तुरुन्तै उपचार गरेजस्तै पाप-क्षमाको शक्ति लिएको बप्तिस्माचाहिँ
एक घण्टा पनि ढीला नगरीकन तुरुन्तै लिनुपर्ने धर्मविधि हो ।
सुरुको मण्डलीका सन्तहरूले बाटोमा, राती र
शबाथ-दिनमा पनि मानिसहरूलाई बप्तिस्मा दिए ।
मुक्तिको चाह गर्ने मानिस जो कोहीले पनि समय र
ठाउँको पर्वाह नगरी बप्तिस्मा लिए ।
मर्नुपर्ने पाप गरेका मानव-जातिको सट्टामा क्रूसमा टाँगिनुभएका
परमेश्वरको महान् प्रेम बप्तिस्माको धर्मविधिमा समावेश छ ।
तसर्थ यस पवित्र आत्माको युगमा नयाँ नाउँ आन साङ होङज्यूको रूपमा
आउनुभएका मुक्तिदातालाई विश्वास गरेर त्यो नाउँमा बप्तिस्मा लिएमा
मुक्तिको आशिष् प्राप्त गर्न सकिन्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति