यो पृथ्वीमा मानिसको रूपमा आउनुभएका परमेश्वरलाई
चिन्न सकिने बुद्धि बाइबलमा समावेश छ ।
त्यसैले “आन साङ होङज्यू किन दोस्रो आगमनका ख्रीष्ट,
परमेश्वर हुनुहुन्छ ?” भनेर प्रश्न गर्ने मानिसहरूलाई
हामीले परमेश्वरको परिचय-पत्र, अर्थात् बाइबल देखाइदिनुपर्छ ।
येशूज्यूले निस्तार-चाडको दिनमा रोटी र दाखमद्य खाने
र पिउनेहरूलाई अनन्त जीवन दिनुभए तापनि
ई.सं. ३२५मा, निकेयाको धार्मिक सम्मेलनमा
निस्तार-चाड हटाइएपछि करीब १,६०० वर्षसम्म
कसैले पनि यो निस्तार-चाड मान्न सकेन ।
तर पवित्र आत्माको युगमा आन साङ होङज्यूले
परमेश्वरको मण्डलीमा निस्तार-चाडद्वारा
पुनः अनन्त जीवन दिनुभयो । त्यसैले आन साङ होङज्यू नै
छिप्पिएको मद्यद्वारा मृत्युलाई सदाको निम्ति
निलिदिनुभएका परमेश्वर हुनुहुन्छ ।
“तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ,
किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी
तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने
ती नै धर्मशास्त्र हुन्,”
यूहन्ना ५:३९
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति