सबै कुराका लागि समय र सबै कार्यकलापको बेला भएजस्तै, हाम्रो विश्वासको स्पष्ट उद्देश्य नै आत्माको मुक्ति अर्थात् अनन्त जीवन हो ।
हामीलाई मुक्ति दिनको निम्ति परमेश्वरले ६,००० वर्षको मुक्तिको प्रबन्धलाई पिताको युग, पुत्रको युग र पवित्र आत्माको युग गरी तीन युगमा विभाजन गर्नुभयो, र प्रत्येक युगमा मुक्तिदाताको भिन्नाभिन्नै नाउँ दिनुभयो ।
पिताको युगमा मुक्तिदाताको नाउँ यहोवा थियो । पुत्रको युगमा येशू थियो । तर अहिले हामी जिइरहेको युगचाहिँ पवित्र आत्माको युग हो । तसर्थ हामीले यहोवा अथवा येशू भन्ने नाउँद्वारा मुक्ति पाउन सक्दैनौं । येशूज्यूको नयाँ नाउँ थाहा पाएर त्यो नाउँ पुकारेमा मात्र हामीले मुक्ति पाउन सक्छौं ।
पवित्र आत्माको युगमा सित्तैँमा अनन्त जीवनको आशिष् प्रदान गर्ने नाउँ नै येशूज्यूको नयाँ नाउँ, आन साङ होङ भन्ने नाउँ हो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति