मानव-जातिले मुक्तिको अनुग्रह प्राप्त गर्नको निम्ति
बाइबलको अगमवाणीलाई विश्वास गरेर
आराधनामार्फत परमेश्वरकहाँ आउनुपर्छ ।
पवित्र आत्माको युगमा पिता परमेश्वर र माता परमेश्वरले
सियोनमा मुक्ति दिनुहुने विषय नै बाइबलको महत्त्वपूर्ण अगमवाणी हो ।
दाऊदको सिंहासनको अगमवाणीलाई पूरा गर्नको निम्ति
पहिलो आगमनका येशूज्यू र दोस्रो आगमनका येशूज्यूले
यो पृथ्वीमा ३० वर्षको उमेरमा बप्तिस्मा लिनुभयो,
अनि ३ वर्ष र ३७ वर्षसम्म सुसमाचारको सेवाकार्य गर्नुभयो ।
परमेश्वरले मात्र ल्याउन सक्नुहुने दाऊदको चिन्ह अर्थात् नयाँ करार
स्थापना गरिदिनुभएका व्यक्तिचाहिँ पहिलो आगमनको समयमा आउनुभएर
फेरि आउनुभएका दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यू हुनुहुन्छ ।
जब सबै मानिसहरूले बप्तिस्मा लिए, अनि येशूले पनि बप्तिस्मा लिएर ... येशूले आफ्नो सेवाकार्य आरम्भ गर्नुहुँदा उहाँ करीब तीस वर्षका हुनुहुन्थ्यो । लूका ३:२१-२३
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति