आइतबारको सेवा र क्रिसमसचाहिँ सूर्य देवता पुज्ने दिन हो, अनि ती सबै मानिसका विधिहरू हुन् ।
पुत्रको युगमा येशूज्यूले अनि पवित्र आत्माको युगमा आन साङ होङज्यू र माता परमेश्वरले पनि
मानिसका विधिहरू मान्नेहरू ‘झूटा अगमवक्ताहरू’ हुन् भनेर जानकारी दिनुभएको छ ।
ब्वाँसाले भेडाको भेष धारण गरेजस्तै, झूटा अगमवक्ताहरूले असल गोठालोको भेष धारण गर्छन् ।
यद्यपि तिनीहरूले, परमेश्वरले पालन गर्न भन्नुभएका आज्ञाहरू पालन गर्न नदिने गरी बहकाउँछन् ।
वर्तमान समयमा स्त्रीका बाँकी सन्तानहरूले शबाथ-दिन, निस्तार-चाड जस्ता परमेश्वरका आज्ञाहरू
पालन गर्दै सत्यतालाई छुट्ट्याउने मण्डलीचाहिँ परमेश्वरको मण्डली मात्र हो ।
“ढोंगी हो, यशैयाले तिमीहरूका विषयमा ठीकै अगमवाणी बोले,
‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय
मबाट टाढा छ । तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्,
तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्’ ।”
मत्ती १५:७-९
झूटा अगमवक्ताहरूदेखि होशियार बस,
जो तिमीहरूकहाँ भेडाको भेषमा आउँछन्,
तर भित्रपट्टि चाहिँ डरलाग्दा ब्वाँसाहरूजस्ता हुन्छन् ।
मत्ती ७:१५
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति