परमेश्वर स्वयम्ले आफ्नै रगत(नयाँ करार निस्तार-चाडको सत्यताको अनमोल रगत)द्वारा स्थापना गर्नुभएको मण्डली, येशूज्यू र चेलाहरूले जस्तै सातौँ दिन शबाथ-दिन(शनिबार) याद राख्दै पवित्र रूपले मान्ने मण्डली, पिता र पुत्र र पवित्र आत्माको नाउँमा पाप-क्षमाको बप्तिस्मा दिने ‘परमेश्वरको मण्डली’ नै बाइबलले गवाही दिएअनुसार परमेश्वर हाम्रो साथमा रहनुभएर हामीलाई मुक्ति दिनुहुने मण्डली हो ।
परमेश्वरको शबाथ-दिन, निस्तार-चाड जस्ता नयाँ करारलाई आफ्नो हृदयमा राख्नेहरू नै मुक्ति पाउने प्रजाहरू हुन् । उनीहरूले पवित्र आत्मा र दुलही हुनुभएका आन साङ होङज्यू र माता परमेश्वरलाई चिनेर ग्रहण गर्नेछन्, अनि स्वर्गीय सन्तान भएअनुरूप संसारलाई गलत के हो र सही के हो भन्ने कुरा सिकाउने आफ्नो मिसन पूरा गर्नेछन् ।
परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूको प्रेरित हुनलाई बोलाइएका पावल र हाम्रो भाइ सोस्थेनेसबाट, कोरिन्थमा भएका परमेश्वरको मण्डलीलाई ...
[१ कोरिन्थी १:१-२]
... परमप्रभु भन्नुहुन्छ । ... “यसैकारण मेरो प्रजाले मेरो नाउँ जान्नेछ । तिनीहरूले त्यो दिन जान्नेछन् कि अघि देखि भन्ने मै हुँ । हो, त्यो म नै हुँ ।”
[यशैया ५२:५-६]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति