पुरानो करारको इतिहासजस्तै, आत्मिक इस्राएलीहरूले बेबिलोनबाट छुटकारा पाएर
‘परमेश्वरको साँचो प्रजा’ भन्ने न्याय प्राप्त गर्नको निम्ति ऊरीम र तुम्मीम,
अर्थात् नयाँ करार निस्तार-चाड लिएर आउनुभएका आन साङ होङज्यूलाई ग्रहण गर्नैपर्छ ।
हिजोआज, परमेश्वरको मण्डलीका सन्तहरूले नयाँ करार निस्तार-चाडको
रोटी र दाखमद्यमार्फत, मन्दिर हुनुभएका येशूज्यूको देह र रगत खान्छन् र पिउँछन् ।
यसको अर्थ उनीहरूसँग पवित्रस्थानबाट आउने महापवित्र थोक खान पाउने
पूजाहारीको विशेषाधिकार छ ।
यिनीहरूको वंशावलीका सूचीमा दर्ता गरिएका नाउँहरूमा आ-आफ्नो नाउँ खोजे तर ती पाइएनन् । यसैले तिनीहरू पूजाहारीगिरीको निम्ति अशुद्ध ... अयोग्य ठहरिए । अनि राज्यपालले “ऊरीम” र “तुम्मीम”ले सेवा गर्ने कुनै एउटा पूजाहारी नहोउञ्जेल तिनीहरूलाई महापवित्र थोक खान मनाही गरे । एज्रा २:६२-६३
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति