विगतमा इस्राएलीहरूले पाप गर्दा तिनीहरूले पवित्रस्थानमा पशुको रगतद्वारा आफ्नो पापको मोल तिर्थे ।
यसरी वर्षभरि पवित्रस्थानमा रहेको मानिसहरूको पाप पवित्र पात्रोअनुसार सातौँ महिनाको दशौँ दिन
प्रायश्चितको दिनमा प्रधान पूजाहारीद्वारा छाडा छोडिने बोकाको रूपमा संकेत गरिएको शैतानमाथि सारिन्थ्यो ।
हिजोआज यो युगमा पनि प्रायश्चितको चाडद्वारा यो कार्य पूरा हुन्छ ।
यो पवित्र आत्माको युगमा पवित्रस्थानको रूपमा आउनुभएका आन साङ होङज्यू र माता परमेश्वर !
मानव-जातिको पाप प्रायश्चितको निम्ति बलिदान हुनुभएर मुक्ति दिनुभएको त्यो अनुगह्रलाई धन्यवाद चढाउँदै
परमेश्वरबाट पाएको त्यो प्रेमलाई दाजुभाइ-दिदीबहिनीहरूमाझ व्यवहारमा लागू गर्ने सन्तहरू होऔं ।
सुरुदेखि नै गौरवमा स्थापित भएको महिमित सिंहासन हाम्रो शरणस्थान हो । हे परमप्रभु, इस्राएलको आशा, ...
यर्मिया १७:१२-१३
भोलिपल्ट उनले येशूलाई आफूतिर आइरहनुभएको देखेर भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा !”
यूहन्ना १:२९
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति