मोशा र इस्राएलीहरूले परमेश्वरको इच्छाअनुसार दश आज्ञा राख्नलाई पवित्र वासस्थान निर्माण गर्दा
मानिसहरूको हृदय प्रेरणाले भरिए, र तिनीहरूले मन्दिर निर्माण कार्य सम्पन्न गर्नको लागि
खुशी मनद्वारा सामग्रीहरू लिएर आए । यो नै छाप्रो-वासको चाडको उत्पत्ति बन्यो ।
येशूज्यूले प्रचारको कार्यद्वारा स्वर्गीय मन्दिर निर्माणका सामग्रीहरू जम्मा गर्नुभयो ।
यो युगमा छाप्रो-वासको चाडको साँचो अर्थ नै आत्मिक मन्दिर निर्माणका सामग्री– हाम्रा स्वर्गीय परिवारका सदस्यहरू खोजेर पिता र माताकहाँ डोऱ्याई स्वर्गीय मन्दिर निर्माण कार्य पूरा गर्नु हो ।
“उहाँमा पूरै घर ठीकसँग एकैसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दैजान्छ । अनि पवित्र आत्मामा परमेश्वरको वासस्थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदैजान्छौ ।” एफिसी २:२१-२२
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति