परमेश्वरको मण्डलीले परमेश्वरको आज्ञा रहेको शबाथ-दिन,
निस्तार-चाड जस्ता चाडहरू मनाउँदछ ।
परमेश्वरको आज्ञा पालन गरेनौं भने हामीले असल समझ प्राप्त गर्न सक्दैनौं,
र हाम्रो बुद्धि र चतुऱ्याइँ लोप भएर जानेछ, अनि त्यसले ‘परमेश्वर हुनुहुन्न’ भन्ने
सोचाइद्वारा हामीलाई दुष्ट कार्यतिर डोऱ्याउनेछ ।
पिताको युगमा यहोवा, पुत्रको युगमा येशू ख्रीष्ट, अनि पवित्र आत्माको युगमा
पवित्र आत्मा र दुलही हुनुभएका आन साङ होङज्यू र माता परमेश्वरलाई खोज्नेहरू नै
समझ भएका मानिसहरू हुन् र मुक्ति पाउने परमेश्वरका साँचो प्रजा हुन् भनेर
बाइबलमा गवाही दिइएको छ ।
मूर्खले आफ्नो मनमा भन्छ, “ईश्वर छँदैछैन ।” तिनीहरू भ्रष्ट भएका छन्,
र तिनीहरूका चाल घृणास्पद छन् । यस्तो कोही पनि छैन जसले असल गर्दछ ।
परमेश्वर स्वर्गबाट मानिसका सन्तानलाई हेर्नुहुन्छ, यो जान्नलाई कि समझदार हुने
र परमेश्वरलाई खोज्ने कोही छ ? सब मानिसहरू भड्किगएका छन्, तिनीहरू सबै
एकसाथ भ्रष्ट भएका छन् । कसैले असल गर्दैन, असल गर्ने एक जना पनि छैन ।
भजनसंग्रह ५३:१-३
परमप्रभुको भय बुद्धिको सुरु हो, उहाँका आदेशहरू पालन
गर्नेहरूको समझशक्ति ठीक हुन्छ, उहाँको प्रशंसा सधैँभरि रहिरहन्छ ।
भजनसंग्रह १११:१०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति