परमेश्वरले दानिएल जिएको बेबिलोनको समयमा, पछि गएर
मादी-फारस, ग्रीस र रोम जस्ता देशहरू खडा हुनेछन् भन्नेबारे
अगमवाणी गरिदिनुभयो । अनि उहाँले बाइबल विज्ञानभन्दा
अगाडि छ भनेर पनि गवाही दिनुभयो । यी कुराहरूद्वारा,
मानव-जातिले भविष्यमा प्रवेश गर्ने महिमित स्वर्ग-राज्यलाई
विश्वास गर्दै आशा लिएको परमेश्वर चाहनुहुन्छ ।
पहिलो आगमनका येशूज्यूको कार्य, दोस्रो आगमनका आन साङ होङज्यू
र माता परमेश्वरसम्बन्धी अगमवाणी र सन् १९४८मा भएको इस्राएल
देशको स्वतन्त्रता, सबै बाइबलको अगमवाणीअनुसार पूरा भए । अनि
हिजोआज विभिन्न प्रकोप र जलवायु समस्याका कारण जोखिममा परेका
मानव-जातिको निम्ति परमेश्वरले छोडिदिनुभएका अगमवाणीहरू पनि छन् ।
विपत्तिबाट बच्नको निम्ति मानव-जाति चाँडै सियोनमा भागेर
जानुपर्छ भनेर परमेश्वरले बताउनुभयो ।
त्यही पानीबाट त्यस समयको संसार जलप्रलयमा डुबेर नष्ट भयो ।
तर त्यही वचनले भक्तिहीन मानिसको इन्साफ र विनाशका
दिनसम्मको लागि अहिलेको आकाश र पृथ्वी
आगोको निम्ति साँचिराखिएका छन् ।
२ पत्रुस ३:६-७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति