मेफ्लाइ १ दिन मात्र बाँच्छ, कुकुर १५ वर्ष बाँच्छ र मानिस १०० वर्ष बाँच्छ । किनभने सबैले आफ्नी आमाबाटत्यति नै आयु पाएका हुन्छन् । त्योजस्तै, यो पृथ्वीका सबैमानिसहरूले अनन्त जीवनको आयु लिनुभएकी माता परमेश्वरलाई भेटेमा तिनीहरू पनि परमेश्वरबाटअनन्त जीवन पाउने ‘प्रतिज्ञाका सन्तान’ बन्न सक्नेछन् ।
छायाको रूपमा देखाइएकोपृथ्वीको पारिवारिक प्रणालीद्वारा स्वर्गीय परिवारको बारेमा, अनि आदम र हव्वा, थुमा रउहाँकी पत्नी(दुलही)द्वारा स्वर्गीय पिता र माताको बारेमा, साथै यरूशलेमको रूपमा सङ्केतगरिनुभएकी माता परमेश्वरमा मात्र ‘अनन्त जीवन’ छ भन्ने यथार्थताको बारेमा बाइबलले जानकारीदिएको छ ।
उहाँले हामीलाई गर्नुभएकोप्रतिज्ञा यही हो– अनन्त जीवन ।
[१ यूहन्ना २:२५]
तिनले मलाई पवित्र आत्मामा एउटाठूलो र उच्च पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेकोपवित्र सहर यरूशलेम मलाई देखाए ।
[प्रकाश २१:१०]
तर माथिको यरूशलेम स्वतन्त्रछ,जो हाम्री आमा हुन् ... अब हे भाइ हो, इसहाकजस्तै हामीपनि प्रतिज्ञाका सन्तान हौं ।
[गलाती ४:२६-२८]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति