सुरुको मण्डलीका यूहन्ना, पत्रुस, पावल लगायतका सन्तहरूले परमेश्वर
‘येशू’ नाउँमा आउनुभएको कुरालाई पूर्ण रूपमा विश्वास गरे ।
त्यसको परिणामस्वरूप उनीहरूले मुक्तिको आशिष् प्राप्त गर्न सके ।
पवित्र आत्माको युगमा शरीर धारण गरी यस पृथ्वीमा आउनुभएका
पवित्र आत्मा र दुलही अर्थात् आन साङ होङज्यू र माता परमेश्वरलाई
विश्वास गर्ने परमेश्वरको मण्डलीले लिएको विश्वास नै स्वर्गको राज्यका
साँचाहरू प्राप्त गरेका पत्रुस र सुरुको मण्डलीको जस्तै विश्वास हो ।
उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू के भन्छौ, म को हुँ ?” सिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र ।” [मत्ती १६:१५-१६]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति