प्रायश्चितको दिनमा मोशाले दश आज्ञाको ढुङ्गाको पाटी लिएर ओर्लेर आइ परमेश्वरको इच्छा सुनाए । तब सबै मानिसहरूले त्यसबेलासम्म गरेका सम्पूर्ण पापहरू क्षमा गरिदिनुभएका परमेश्वरलाई धन्यवाद चढाएर खुशी मनद्वारा मन्दिर निर्माणको निम्ति प्रयोग हुने सामग्रीहरू भेला गरेको चाड नै छाप्रो-वासको चाड हो ।
यो युगमा आत्मिक मन्दिर निर्माणका सामग्री, स्वर्गीय प्रजालाई विश्वभरिबाट भेला गर्ने अर्थात् आन साङ होङज्यू र माता परमेश्वरको मुक्तितर्फ डोऱ्याउने प्रचारकको कार्य नै छाप्रो-वासको चाडको अगमवाणी पूरा गरिरहेका परमेश्वरको मण्डलीका सन्तहरूको आशिषित मिसन हो ।
“जसले जित्छ, त्यसलाई म मेरा परमेश्वरका मन्दिरको एउटा स्तम्भ बनाउनेछु, र ऊ त्यहाँबाट कहिल्यै बाहिर निस्कनेछैन ।”
[प्रकाश ३:१२]
यसकारण सर्वशक्तिमान् परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ:
“ती मानिसहरूले यस्ता कुरा भनेका हुनाले, म ... यी मानिसहरूलाई चाहिँ भस्म हुने दाउरा तुल्याउनेछु ।”
[यर्मिया ५:१४]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति