रकफेलरको तेल कम्पनीमा तिनको कम्पनीको उत्पादनबारे
धेरै गर्व गर्दै ‘एक ब्यारेल तेल, ४ डलर’ भन्ने
उपनामसमेत पाएका एक सामान्य कर्मचारी थिए ।
पछि तिनी कम्पनीको अध्यक्ष पनि भए । तिनको कहानीद्वारा,
पवित्र आत्माको युगमा मुक्तिदाताको रूपमा आउनुभएका
आन साङ होङज्यू र माता परमेश्वरबारे सधैँ गर्व गर्दै
मुक्तिको सत्यता प्रचार गर्दा हामी स्वर्गमा प्रवेश गर्न
योग्यका हुनेछौं भन्ने कुरा बुझ्न सकिन्छ ।
परमेश्वरका सन्तानहरू अरूको मूल्याङ्कनद्वारा बहकिनुहुँदैन,
न त संसारको प्रवृत्तिअनुसार चल्नुहुन्छ । उनीहरूले केवल
परमेश्वरको मूल्याङ्कनलाई हेरेर सुसमाचार प्रचार गर्नुपर्छ ।
तब बल्ल दश सिक्का कमाउन, र “राम्रो गऱ्यौ !” भन्ने
प्रशंसा पाउन सक्ने अगमवाणीका पात्रहरू बन्न सकिन्छ ।
“... धेरैलाई धार्मिकतामा डोऱ्याउनेहरूचाहिँ
ताराहरूजस्तै सदासर्वदै चम्किरहनेछन् ।”
दानिएल १२:३
अनि हरेक दिन तिनीहरूले मन्दिरमा र घर-घरमा गएर
येशू नै ख्रीष्ट हुनुहुन्छ भनी सिकाउन र प्रचार गर्न छोड़ेनन् ।
प्रेरित ५:४२
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति