“मुक्तिदाताको गवाही दिने साक्षी होऊ” भन्नुभएका
परमेश्वरको वचन पालन गर्ने हो भने पिताको युगमा
यहोवाको नाउँ जान्नुपर्छ, पुत्रको युगमा येशूज्यूको
नाउँ जान्नुपर्छ, अनि पवित्र आत्माको युगमा चाहिँ
येशूज्यूको नयाँ नाउँ र यरूशलेमको नाउँ जान्नुपर्छ ।
“अगमवाणीको वचन पालन गर्नेहरू धन्यका हुन्” भनिएअनुसारै
परमेश्वरको मण्डलीका सन्तहरूले पवित्र आत्माको युगको
मुक्तिदाताको रूपमा आउनुभएका पवित्र आत्मा र दुलही अर्थात्
आन साङ होङज्यू र स्वर्गीय माताको बारेमा सारा संसारमा सुनाइरहेका छन् ।
परमप्रभु भन्नुहुन्छ, “तिमीहरू मेरा साक्षी र मैले चुनेका दास हौ, ...” [यशैया ४३:१०]
“तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ ।” [प्रेरित १:८]
“जसले जित्छ, ... म त्यसमा ... मेरा परमेश्वरका सहरको नाउँ, अर्थात् यरूशलेम लेख्नेछु, जो मेरा परमेश्वरबाट स्वर्गदेखि तल आउँदछ । आफ्नै नयाँ नाउँ पनि म त्यसमा लेख्नेछु ।” [प्रकाश ३:१२]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति