दाऊदको सिंहासनको अगमवाणीअनुसार आउनुभएका पहिलो आगमनका येशूज्यूले
३० वर्षको उमेरमा बप्तिस्मा लिनुभयो र ३ वर्षसम्म सुसमाचार प्रचार गर्नुभयो ।
आत्मिक दाऊद हुनुभएका दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले पनि
३० वर्षको उमेरमा बप्तिस्मा लिनुभएर बाँकी रहेको ३७ वर्षसम्म सुसमाचार प्रचार गर्नुभई
४० वर्षको अगमवाणी पूरा गर्नुभयो ।
येशूज्यूले मरेको अञ्जीरको रूखले पालुवा फेर्दाखेरि अर्थात् इस्राएल देश स्वतन्त्र भएको
सन् १९४८मा फेरि आउनेछु भनेर अगमवाणी गरिदिनुभएको थियो ।
यी सबै अगमवाणीअनुसार आत्मिक दाऊदको रूपमा दोस्रो पटक यस पृथ्वीमा आउनुभएर
हटाइएको शबाथ-दिन, निस्तार-चाड लगायतका जीवनका चाडहरू पुनर्स्थापना गरिदिनुभई
मानव-जातिलाई मुक्तिमा डोऱ्याउनुभएका व्यक्ति नै ख्रीष्ट आन साङ होङज्यू हुनुहुन्छ ।
दाऊदको रूपमा आउनुभएका आन साङ होङज्यूलाई विश्वास गर्ने,
अनि आन साङ होङज्यूले गवाही दिनुभएकी माता परमेश्वरलाई विश्वास गर्ने मण्डली नै
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज हो ।
“त्यसको सट्टामा तिनीहरूले परमप्रभु आफ्ना परमेश्वर र मैले तिनीहरूका निम्ति
खडा गरेका तिनीहरूका राजा दाऊदकै सेवा गर्नेछन् ।” यर्मिया ३०:९
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति