परमेश्वरले करीब ३,५०० वर्षअघि मोशाको व्यवस्थाद्वारा
पुरानो करारका सबै चाडहरूको नाम र मिति पहिल्यै तोक्नुभएको थियो,
अनि पुनरुत्थानको दिन(अगौटे फलको चाड)देखि ५०औँ दिनमा
पेन्तिकोसको चाड मान्नू भनेर आज्ञा गर्नुभएको थियो ।
येशूज्यूको पुनरुत्थानपछि, चेलाहरूले येशूज्यू उचालिनुभएको दिनदेखि
१० दिनसम्म गहिरो प्रार्थना गर्दै पेन्तिकोसको चाडमा पवित्र आत्मा प्राप्त गरे ।
तिनीहरूले एकै दिनमा ५,००० जना मुक्तिमा डोरिने
पवित्र आत्माको महान् कार्यको अवलोकन गरे ।
त्यसै गरी परमेश्वरको मण्डलीका सन्तानहरूले पनि वचनअनुसार
पवित्र रूपमा पेन्तिकोसको चाड मान्दै अन्तिम झरी पवित्र आत्माद्वारा
सारा मन र हृदयले मानिसहरूलाई जगाउँदै पवित्र आत्माको युगको मुक्तिदाता हुनुभएका
ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरको विषयमा सारा संसारमा गवाही दिइरहेका छन् ।
“तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ,
र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ ।” प्रेरित १:८
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति