सुरुको मण्डलीका सन्तहरूले उचालिनुभएको दिनदेखि पेन्तिकोसको दिनसम्म
१० दिन व्यग्रतापूर्वक प्रार्थना गरे । पेन्तिकोसको चाडमा पाएको पवित्र आत्माले
साहसी विश्वास लिने र सुसमाचार तीव्र गतिमा फैलने गरायो ।
पवित्र आत्माको युगमा परमेश्वरले २,००० वर्षअघिको भन्दा ७ गुणा बढी
शक्तिशाली पवित्र आत्माको वरदान पेन्तिकोसको चाडमा प्रदान गर्नुहुन्छ ।
सुरुको मण्डलीले पवित्र आत्मा पाएपछि “येशू नै ख्रीष्ट हुनुहुन्छ” भनेर गवाही दिएजस्तै
अहिले पेन्तिकोसको चाड मानेर अन्तिम झरी पवित्र आत्मा पाएका परमेश्वरको मण्डलीका
सन्तहरूले मुक्तिदाताको रूपमा आउनुभएका ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरबारे
विश्वभरि साहसका साथ प्रचार गर्छन् ।
जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए । अनि स्वर्गबाट अचानक ठूलो बतासको झोक्काजस्तै एउटा आवाज आयो, र तिनीहरू बसेको पूरा घरै भरिदियो । आगोका जिब्राहरूजस्ता तिनीहरूकहाँ देखा परे, र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे । अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारणबमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे । [प्रेरित २:१-४]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति