येशूज्यूले मानिसहरूबाट घृणा पाउनुभयो, चेलाहरूको विश्वासघात सहनुभयो, अनि
आफ्ना मायालु सन्तानहरूको निम्ति क्रूसको चरम कष्टसमेत सहनुभयो ।
हामीले पनि आफ्नो क्रूस बोकेर येशूज्यूको बाटोलाई पछ्याउनुपर्छ ।
हामीले अखमिरी रोटीको चाडद्वारा येशू ख्रीष्टको कष्टलाई सम्झँदै
दोस्रो पटक आउनुभएका ख्रीष्ट आन साङ होङज्यूको कष्टलाई पनि सोच्नुपर्छ ।
जस्तोसुकै अवस्था आइपरे तापनि सधैँ धन्यवाद चढाउँदै ख्रीष्टको पछि लाग्दा
परमेश्वरले लाल समुद्रजस्तो अवरोधलाई समेत अनुग्रहको साधनमा परिणत गरिदिनुहुन्छ ।
तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “कोही मेरो पछि आउने इच्छा गर्दछ भने, उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस् । किनकि जसले आफ्नो प्राण बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ, त्यसले त्यो पाउनेछ ।” [मत्ती १६:२४-२५]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति