आफ्नो कार्य सही छ कि छैन भनेर जान्नको निम्ति हामी साँचो ज्योति हुनुभएका परमेश्वरकहाँ जानुपर्छ । मानिसहरूले परमेश्वरको इच्छा बुझ्न नसक्ने अन्धकारमय संसारमा आन साङ होङज्यू र माता परमेश्वरले शबाथ-दिन र निस्तार-चाडद्वारा जीवनको सत्यताको ज्योति चम्काउनुभएको छ ।
परमेश्वर ज्योतिको रूपमा यस पृथ्वीमा आउनुभयो । उहाँले सांसारिक अन्धकारको मनस्थितिलाई जित्नुभएर स्वर्गका कुराहरू सिकाउनुहुँदै, संसारमा आशा र ज्योति चम्काउँदैहुनुहुन्छ । त्यसै गरी परमेश्वरका सन्तानहरूले पनि सबैले परमेश्वरलाई चिन्न सक्ने गरी संसारमा सुसमाचारको ज्योति चम्काउनुपर्छ ।
तिनीहरूका विषयमा भनौं भने ख्रीष्ट, जो परमेश्वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखून् भनेर यस संसारको देवले अविश्वासीहरूको समझलाई अन्धो तुल्याइदिएको छ । जुन परमेश्वरले “अँध्यारोबाट ज्योति चम्कोस्” भन्नुभयो, उहाँ हाम्रा हृदयमा चम्कनुभएको छ, ताकि परमेश्वरका महिमाको ज्ञानको ज्योति ख्रीष्टको मुहारमा चम्कोस् । २ कोरिन्थी ४:४-६
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति