दाहिने र देब्रे हात चिन्न नसक्ने निनवेका १,२०,००० जना मानिसहरूले
परमेश्वरको आज्ञा पाएका योनाको प्रचार सुनेर सबैले पश्चात्ताप गरेजस्तै
यो युगमा पनि हामीले परमेश्वरको व्यवस्था नजानेका सम्पूर्ण मानव-जातिलाई
मुक्ति र पाप-क्षमाको सत्यता, नयाँ करार निस्तार-चाड सुनाउनुपर्छ ।
मोशाको समयमा निस्तार-चाडको थुमाको रगत ढोकामा लगाएका घरहरू
विपत्तिबाट बचाइएजस्तै नयाँ करारको समयमा चाहिँ
निस्तार-चाडको थुमाको वास्तविकताको रूपमा आउनुभएका
येशू ख्रीष्टको देह र रगतलाई निस्तार-चाडको रोटी र दाखमद्यको रूपमा
खाने र पिउने मानिसले मुक्तिको छाप प्राप्त गर्न सक्छ ।
अन्तिम युगमा मानव-जातिको पाप-क्षमाको निम्ति फेरि आउनुभएका परमेश्वर,
नयाँ करार निस्तार-चाड गवाही दिनुभएका आन साङ होङज्यू नै
बाइबलमा अगमवाणी गरिएको परमेश्वर हुनुहुन्छ ।
परमप्रभु भन्नुहुन्छ, “ती दिन आउनेछन्,
जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु ...
तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु, र म तिनीहरूका पाप फेरि कहिल्यै सम्झनेछैनँ ।” यर्मिया ३१:३१-३४
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति