मन्दिर निर्माण कार्यको सम्झना गर्ने पुरानो करारको छाप्रो-वासको चाड छाया हो भने,
परमेश्वरले अन्तिम झरी पवित्र आत्मा जीवनको पानीको रूपमा दिनुहुने
नयाँ करारको छाप्रो-वासको चाडचाहिँ त्यसको वास्तविकता हो ।
यसले यरूशलेम मन्दिरको रूपमा सङ्केत गरिनुभएकी माता परमेश्वरकहाँ आएमा मात्र
मानव-जातिले अन्तिम झरी पवित्र आत्मा पाएर मुक्ति प्राप्त गर्न सक्छन् भन्ने कुरा देखाएको छ ।
मानव-जातिलाई जीवनको पानी दिन सक्नुहुने व्यक्ति केवल परमेश्वर हुनुहुन्छ ।
यो अन्तिम युगमा जीवनको पानी सित्तैँमा दिनुहुने पवित्र आत्मा र दुलही नै
हाम्रा पिता परमेश्वर र माता परमेश्वर हुनुहुन्छ ।
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लेओस् । प्रकाश २२:१७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति