सबै मानवजाति स्वर्गमा गरेको पापको कारण परमेश्वरबाट दण्ड पाउन योग्यका पापीहरू थिए, तर परमेश्वरले शरीर धारण गरी यस पृथ्वीमा आउनुभएर हामीले परमेश्वरका सन्तानको रूपमा फेरि स्वर्ग-राज्यको आशा गर्न सक्ने गरी नयाँ करारद्वारा हाम्रा पापहरू क्षमा गरिदिनुभयो ।
परमेश्वर आफूले क्रूसको यातना भोग्नुभएको यस पृथ्वीमा, धार्मिक अन्धकारको युगमा लोप भएको नयाँ करार पुनर्स्थापन गर्न र मानवजातिको निम्ति मुक्तिको बाटो खोलिदिन आउनुभयो । स्वर्गीय सन्तानहरूले परमेश्वरको प्रेम प्राप्त गरे, जसलाई मृत्युको पीडाले पनि रोक्न सकेन । स्वर्गीय परिवार बनेका सियोनका दाजुभाइ-दिदीबहिनीहरूले एक-अर्कालाई प्रेम गरेर परमेश्वरबाट पाएको प्रेमलाई व्यवहारमा लागू गर्नुपर्छ ।
“एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर । तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर ।” यूहन्ना १३:३४
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति