येशूज्यू अगौटे फलको चाडको अगमवाणीअनुसार शबाथको भोलिपल्ट आइतबारमा,
सुतिजानेहरूमध्ये प्रथम फलको रूपमा जीवित भई उठ्नुभयो ।
उहाँले मृत्युको शक्तिलाई तोड्नुभई मानव-जातिलाई पुनरुत्थानको
आशा प्रदान गर्नुभएको दिन नै पुनरुत्थानको दिन हो ।
आन साङ होङज्यू र माता परमेश्वर, मानव-जातिलाई पुनरुत्थानको आशा प्रदान गर्न
र हाम्रो स्वर्गदूतको स्वरूप पुनर्स्थापन गरिदिन यो पृथ्वीमा आउनुभयो ।
मानव-जातिले बाइबलको शिक्षाअनुसार पुनरुत्थानको दिन आइतबारमा मान्नुपर्छ,
अनि आत्मिक आँखा खोलिनको निम्ति त्यो दिनमा अण्डा होइनकि रोटी खानुपर्छ ।
वास्तवमा ख्रीष्ट मृतकहरूबाट जीवित हुनुभएको छ । सुतिजानेहरूमध्येमा उहाँचाहिँ प्रथम फल हुनुहुन्छ । [१ कोरिन्थी १५:२०]
किनकि हामी विश्वास गर्छौं, कि येशू मर्नुभयो ... ख्रीष्टमा मरेकाहरूचाहिँ पहिले बौरिउठ्नेछन् । तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइलगिनेछौं ... [१ थेसलोनिकी ४:१४-१७]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति