हिजोआज, सारा संसारका असंख्य मानिसहरूले
परमेश्वरलाई आइतबार आराधना चढाउँछन्,
तर परमेश्वरले आशिष् दिनुभएर, याद राखेर पवित्र मान
भन्नुभएको दिनचाहिँ शबाथ-दिन(शनिबार) हो ।
स्वर्गचाहिँ, परमेश्वरलाई विश्वास गर्दैमा
र मण्डली धाउँदैमा जान सकिने ठाउँ होइन,
तर परमेश्वरले उहाँका प्रजाहरूलाई चिन्हको रूपमा
दिनुभएको शबाथ-दिन मान्ने मानिसहरू मात्र स्वर्ग जान सक्छन् ।
प्रसिद्ध विजेता र राजनीतिज्ञ, र धनाढ्य मानिसहरू मरेझैँ,
मानिस जो कोही पनि मर्छ र त्यसपछि कि स्वर्ग कि
त नरकमा अनन्तको समय बिताउँछ । यसबारे जान्नेबित्तिकै,
आन साङ होङज्यू र माता परमेश्वरले जानकारी दिनुभएको
स्वर्गको मार्ग, बाइबलको शबाथ-दिन हामीले मान्नुपर्छ ।
“शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू । छ दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नू, तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति शबाथ-दिन हो । ... त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो, र त्यसलाई पवित्र गर्नुभयो ।”
प्रस्थान २०:८-११
“मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् । स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ ।”
मत्ती ७:२१
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति