इस्राएलीहरूले ४० वर्षसम्म उजाड-स्थानमा जीवन बिताएपछि परमेश्वरले तिनीहरूलाई आशिष् दिने महान् उद्देश्य लिनुभएको थियो, त्योजस्तै वर्तमान समयमा विश्वासको बाटोमा कठिनाइ र अवरोधहरू आउनुको कारण नै परमेश्वरले हाम्रो आत्मालाई पूर्ण अस्तित्व बनाउनुभएर स्वर्ग-राज्य दिन चाहनुभएकोले हो ।
पृथ्वीचाहिँ मृत्यु भोग्नुपर्ने पाप गरेका स्वर्गका स्वर्गदूतहरू फालिएको आत्मिक झ्यालखाना भएकोले यस पृथ्वीमा शान्ति र खुसीभन्दा पीडा र कष्टका क्षणहरू धेरै हुन्छन् । मानवजातिको यस्ता पाप मेटाउन परमेश्वरले क्रूसमा आफ्नो रगत बगाउनुभयो । अनि नयाँ करार निस्तार-चाडद्वारा स्वर्ग फर्कने बाटो, पाप प्रायश्चितको मार्ग खोलिदिनुभयो ।
अन्त्यमा तिमीहरूको भलो होस् भनेर उजाड़-स्थानमा तिमीहरूका पुर्खालाई थाहा नभएको मन्न खुवाएर उहाँले तिमीहरूलाई नम्र तुल्याउनुभयो र जाँच्नुभयो । व्यवस्था ८:१६
किनभने मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो । लूका १९:१०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति