मानवजातिले स्वर्ग-राज्यमा शैतानको छलमा परेर परमेश्वरलाई विश्वासघात गरेको पापको कारण तिनीहरू यस पृथ्वीमा धपाइए । यसरी स्वर्गमा हराएका सन्तानहरूलाई खोज्न, पाप-क्षमा दिन र फेरि स्वर्ग-राज्यमा फर्काउनको लागि २,००० वर्षअघि येशूज्यू आउनुभयो, र वर्तमान समयमा आन साङ होङज्यू र माता परमेश्वर आउनुभएको छ ।
येशूज्यूले सिक्काको दृष्टान्तद्वारा परमेश्वरको प्रेम बुझेका सन्तानहरूले केद्वारा परमेश्वरलाई खुसी दिलाउन सक्छन् भन्ने तरिका विस्तृत रूपमा बताइदिनुभयो । परमेश्वरले स्वर्गमा हराएका सन्तानहरू खोज्नको लागि विश्राम नगरी प्रचार गर्नुभएजस्तै, हामीले पनि हराएका भाइ-बहिनीहरू खोज्नुपर्छ । यो नै हामीले परमेश्वरलाई अर्पण गर्न सक्ने सबैभन्दा अमूल्य उपहार हो ।
बिहान उज्यालो हुनभन्दा धेरै अघि उठेर उहाँ बाहिर एकान्त ठाउँमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो । तब उहाँले तिनीहरूलाई भन्नुभयो, “आओ, हामीहरू नजिकका अरू सहरहरूमा जाऔं, र त्यहाँ पनि म प्रचार गर्न पाऊँ, किनकि यसैको निम्ति म आएको हुँ ।” मर्कूस १:३५, ३८
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति