परमेश्वरको पक्षमा उभिनेहरूले परमेश्वरको आज्ञा शबाथ-दिनलाई याद गरेर पवित्र रूपले मान्छन् । त्यसको विपरीत, शैतानको पक्षमा उभिनेहरूले परमेश्वरको इच्छा रहेको शबाथ-दिनको विरोध गर्छन् । तिनीहरूले अन्त्यमा सारा संसारलाई बहकाएर विनाशतिर डोऱ्याउनेछन् भनेर बाइबलमा अभिलेख गरिएको छ ।
परमेश्वरको पक्षमा उभिएका परमेश्वरका प्रजाले सधैँ उहाँको आज्ञा पालन गर्छन् । थुमा जता-जता जानुहुन्छ, उहाँलाई पछ्याउने मानिसहरूलाई प्रेरित यूहन्नाले ‘सन्तहरू’ भनेर वर्णन गरे । साथै उनीहरू नै धैर्यतासाथ अन्त्यसम्मै परमेश्वरका आज्ञाहरू पालन गर्नेहरू हुन् पनि भने ।
परमेश्वरका आज्ञाहरू पालन गर्ने र येशूमाथि विश्वास राख्ने सन्तहरूको धैर्य धारण यसैमा छ । प्रकाश १४:१२
“शबाथ-दिन पवित्र मान्नुपर्छ भनी याद राख्नू ।” प्रस्थान २०:८
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति