अदनको बगैँचामा परमेश्वरले “जुन दिन तैंले त्यो खान्छस्, तँ निश्चय नै मर्नेछस्” भन्नुभएको
असल र खराबको ज्ञान दिने रूखको फलको साथै खाएमा अनन्त जीवन पाउन सकिने
जीवनको रूखको फल थियो । तर आदम र हव्वाले सर्पको छलमा परेर परमेश्वरको आज्ञालाई उल्लङ्घन गरे ।
परिणामस्वरूप तिनीहरू जीवनको रूखको फल खानबाट वञ्चित भएर मर्नुपर्ने भयो ।
जीवनको फलको वास्तविकता नै येशूज्यूको देह खाने र उहाँको रगत पिउने नयाँ करार निस्तार-चाड हो ।
निषेधित फल खाएर मर्नुपर्ने पाप गरेका मानव-जातिलाई बचाउनको निम्ति
परमेश्वरले पवित्र पात्रोअनुसार दोस्रो महिनामा निस्तार-चाड मान्ने अझ एक मौका दिनुभयो ।
ई.सं. ३२५मा निस्तार-चाड हटाइएर जीवनको फलतर्फको बाटो फेरि बन्द हुन पुग्यो ।
बाइबलको अगमवाणीअनुसार त्यो बाटो पुनर्स्थापना गरिदिनुभएका व्यक्ति नै
परमेश्वरको मण्डलीका संस्थापक आन साङ होङज्यू हुनुहुन्छ ।
... छिप्पिएको मद्यको भोज ... उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ ...
त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ ...” यशैया २५:६-९
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति