“भोलिको धाक नलगा” भन्ने वचनचाहिँ आशिष् पाउने अवसरलाई अनिश्चित भएको भोलिको लागि साँच्नुहुँदैन भन्ने परमेश्वरको रिमाइन्डर हो । त्यसो गर्नुको सट्टा बरु आजै दाजुभाइ-दिदीबहिनीहरूसँग प्रेम बाँड्नुपर्छ, आजै प्रार्थना गर्नुपर्छ, आज गरेका गल्तीहरूप्रति आजै पश्चात्ताप गर्नुपर्छ, अनि मुक्तिको सुसमाचार पनि आजै सुनाउनुपर्छ ।
इथियोपिया देशकी महारानी कन्दाकीका ठूला पदाधिकारी, नपुंसकले सत्यता महसुस गर्नेबित्तिकै बाटैमा बप्तिस्मा लिएको इतिहास, झ्यालखानका हाकिमका परिवारले बिहान हुनलाई नपर्खीकन मध्यरातमै बप्तिस्मा लिएको इतिहासद्वारा, आन साङ होङज्यू र माता परमेश्वरले यो कुरा सिकाउनुभएको छ, कि वर्तमान समयमा पनि नयाँ करारको सुसमाचार अर्थात् मुक्तिको समाचार महसुस गर्नेबित्तिकै प्रचार गरेमा संसारलाई मुक्तिमा डोऱ्याउन सकिन्छ ।
भोलिको धाक नलगा, किनभने एकै दिनमा के आइपर्ला भन्ने तँलाई थाहा हुँदैन । हितोपदेश २७:१
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति