वर्तमान युगमा अगमवाणी गरिएअनुसार ख्रीष्ट आन साङ होङज्यूले यस पृथ्वीमा आउनुभएर परमेश्वरको मण्डली स्थापना गर्नुभयो, अनि “मचाहिँ मातालाई पछ्याउँछु” भन्नुभएर स्वर्गीय यरूशलेम माता चिनाइदिनुभयो । अगमवाणी गरिएअनुसार अँध्यारो संसारमा स्वर्गीय यरूशलेम माताको महिमा, आशाको ज्योति बनेको छ ।
सुसमाचार कार्य परमेश्वरले डोऱ्याउनुहुन्छ भन्ने विश्वास लिएर सन्तहरूले यरूशलेमको ज्योति चम्काएकाले विश्वभरिबाट विभिन्न भाषा र संस्कृति भएका मानिसहरू सियोनतिर हतारका साथ फर्किरहेका छन् । अगमवाणीलाई विश्वास गरेर स्वर्गीय यरूशलेम माताको महिमा चम्काउने सन्तानहरूका निम्ति परमेश्वरले “सदासर्वदाको लागि अधिकार गर्नेछन्” भन्ने प्रतिज्ञा पूरा गर्नुहुन्छ ।
“हेर्, अँध्यारोले पृथ्वीलाई, र घोर अँध्यारोले मानिसहरूलाई ढाकेको छ, तर परमप्रभु तँमाथि चम्कनुहुन्छ, र उहाँको महिमा तँमाथि प्रकट हुन्छ । जाति-जाति तेरो प्रकाशमा र राजाहरू तेरो प्रभातको ज्योतिमा आउनेछन् ।” यशैया ६०:२-३
तर सर्वोच्चका पवित्र जनहरूले यो राज्य पाउनेछन् र सदासर्वदाको लागि अधिकार गर्नेछन्— हो, सदासर्वदाको लागि’ । दानिएल ७:१८
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति