सम्पूर्ण मानवजातिले जीवन पाऊन् भन्ने गहिरो इच्छा लिएर परमेश्वरले निस्तार-चाडको महान् प्रतिज्ञा स्थापना गर्नुभयो । क्रूसमा मृत्यु भोग्नुभन्दा अघिल्लो रात उहाँले “निस्तार-चाड मान्नू” भन्नुहुँदै हामीमाझ अन्तिम इच्छा प्रकट गरिदिनुभयो ।
परमेश्वर स्वयम्ले मान्नू भनेर आज्ञा गर्नुभएको निस्तार-चाड मानिसको शक्तिद्वारा कदापि हटाउन सकिँदैन । मिश्रमा लामो समयसम्म दासत्वको जीवन जिइरहेका इस्राएलीहरू निस्तार-चाडद्वारा स्वतन्त्र भएजस्तै, मृत्युको साङ्लोले बाँधिएका सम्पूर्ण मानवजातिको निम्ति स्वतन्त्रताको एकमात्र बाटो नै निस्तार-चाडको सत्यता हो ।
अखमिरी रोटीको चाड़को दिन आयो, जुन दिन निस्तार-चाड़को थुमा बलि चढ़ाउनुपर्थ्यो । … अनि जब बेला भयो, तब उहाँ प्रेरितहरूसँग भोजन गर्न बस्नुभयो । उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाड़को भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ, लूका २२:७-१५
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन । मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु । यूहन्ना ६:५३-५४
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति