परमेश्वरका सन्तानहरूले परमेश्वरको शिक्षाअनुसार संसारको नून र ज्योति बनेर सुकर्मद्वारा परमेश्वरको महिमा प्रकट गर्दै, मानवजातिलाई नयाँ करारको सत्यताद्वारा परमेश्वरतिर डोऱ्याउँदा, परमेश्वर प्रसन्न हुनुहुनेछ, अनि उहाँको सामु खडा हुने दिनमा उहाँले उनीहरूलाई प्रचुर आशिष् दिनुहुनेछ ।
हामीले पवित्र आत्माको युगमा आन साङ होङज्यू र स्वर्गीय मातालाई ग्रहण गरेका छौं भने अबदेखि हामीले संसारबाट सिकेका खराब आदतहरू त्यागेर ख्रीष्टियानको रूपमा नयाँ स्वभाव धारण गर्नुपर्छ । यो संसार भक्तिहीन, विकृत र दुष्ट बन्दैगएकोले, हामीले नोआ र लोतको समयमा जस्तै परमेश्वरको इन्साफको दिन नजिकै आएको छ भन्ने कुरा महसुस गर्दै अझ भक्तिपूर्ण जीवन जिउनुपर्छ ।
यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर । यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक । रोमी १२:१-२
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति